×

समाचार

फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना

फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना
पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे ९नेपाल० को निधन भएको थियो भने यात्रु घाइते भएका थिए । घटनाबारे अध्ययन गर्न एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गति...

हिंसा न्युनिकरणका लागि शिक्षामा जोड

हिंसा न्युनिकरणका लागि शिक्षामा जोड
गैंडाकोट । हिंसा न्युनिकरणका लागि हरेक नागरिकले हिंसा नगर्ने प्रतिवद्धता सहित व्यवहारत कार्यान्वयनमा जानुपर्ने एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नवलपुरको आयोजनामा भएको लैङ्गिक हिंसा रहित समाजको परिकल्पनामा, शिक्षा र मानव अधिकारको भुमिका र अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले त्यस्का लागि शिक्षालाई जोड दिनुपर्ने बताएका हुन् । हिंसा, शिक्षा र मानवअधिकारका विषयमा सबै सचेत ...

साताको दुई दिन सार्वजनिक बिदा दिन सकिने अध्ययन टोलीको प्रतिवेदन (प्रतिवेदनसहित)

साताको दुई दिन सार्वजनिक बिदा दिन सकिने अध्ययन टोलीको प्रतिवेदन (प्रतिवेदनसहित)
काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिले सातामा दुई साता सार्वजनिक बिदा दिन सकिने निष्कर्ष निकालेको छ।अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान...

प्रेस पास नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै

प्रेस पास नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै
काठमाण्डौ- देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लामा रहेका हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत ) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।...

नेपाल प्रहरीमा एआइजी दरबन्दी नथप्न राज्य व्यवस्था समितिको निर्देशन

नेपाल प्रहरीमा एआइजी दरबन्दी नथप्न राज्य व्यवस्था समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। बुधबार बसेको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआइजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको समितिका सदस्य एवम् नेकपा सांसद झपट रावलले जानकारी दिए। एआइजीको दरबन्दी थप र बढुवा सिफारिसमा प्रहरीभित्रै व्यापक असन्तुष्टि छ। सो उजुरी राज्य व्यवस्था समितिमा परेको थियो...

लोक सेवा आयोगले माग्यो ५ सय १३ जना शाखा अधिकृत

लोक सेवा आयोगले माग्यो ५ सय १३ जना शाखा अधिकृत
काठमाडौं । लोक सेवा आयोगले पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको छ। आयोगले बुधबार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो। सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको विज्ञापनमा एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ। न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ ।...

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल
काठमाडौँ। नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५÷७६ प्रतिवेदनले प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग अर्थात् कुल घरपरिवारमध्ये ५१।१ प्रतिशतले कुनै उपकरणबाट इन्टरनेट प्रयोग गरेको पाइएको उल्लेख गरेको छ । इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको तथ्य पनि सर्वेक्षणले पत्ता लगाएको छ । त्यस्तै ९२‍.४ प...

चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने

चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने
काठमाण्डौ – चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा। चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उहाँले बताउनु...

मंसिर २८ देखि मनकामना मन्दिर र केवलकार सञ्चालनमा आउने

मंसिर २८ देखि मनकामना मन्दिर र केवलकार सञ्चालनमा आउने
भरतपुर । कोरोना भाइरस ९कोभिड–१९ का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवलकार बन्द गरिएको थियो । संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका...