कोरोना भाइरसको महामारी बढेपछि सबै अन्तर्राष्ट्रिय उडान बन्द
काठमाण्डौ-गएरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् ।कोरोना भाइरसको महामारी बढेपछि सरकारले गएरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । तर भारतबाट भने बबल सम्झौताका आधारमा हप्तामा दुई वटा उडान हुनेछन् । दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाउने उडानलाई बबल उडान भनिन्छ ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्नेछ । मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना ...


