सुस्तेलीलाई कम्बल बितरण
नारायण शर्मा
शितलहरले कठांग्रीएका सुस्तावासीलाई एक संस्थाले कम्बल र म्याट बितरण गरेको छ ।सुस्ताका मुन्सीकुमारले दिएको जानकारीअनुसार अनुसार गैडाकोटको सहमती संस्था र लुथ्रन विश्व सेवा संस्थाले त्यहाका १ सय ८५ घरपरिवालाई कम्बल र म्याट ( भूइमा ओछयाउने वस्तु) बितरण गरेको हो । बिहिवार सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले १ सय ८५ वटा कम्बल र ९० वटा म्याट बाडेका हुन ।
ति राहत सामाग्रका लागि लुथ्रनले सहयोग गरेको हो ।सुस्ता गाउपालिकाका वडा नम्बर २ , ४ र ५ नम्बर वडाका माझी,मु...


