×

राजनीति

मुख्यमन्त्री र मन्त्रीका आमाबुवाका नाममा बजेट छुट्याउने निर्णयबाट पछि हट्यो प्रदेश सरकार

मुख्यमन्त्री र मन्त्रीका आमाबुवाका नाममा बजेट छुट्याउने निर्णयबाट पछि हट्यो प्रदेश सरकार
नवलपुर । गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा गरेको कार्यक्रम कार्यान्वयन नगर्ने भएको छ। ती कार्यक्रमका लागि विनियोजित बजेट प्राथमिकताका अन्य क्षेत्रमा खर्च गरिने मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। मुख्यमन्त्री र मन्त्रीका आमाबुवाका नाममा कार्यक्रम घोषणा गरेर बजेट खर्च गर्न लागेको भन्दै विरोध भएपछि मुख्यमन्त्रीको निजी सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै त्यसलाई सच्याउन लागेको जानकारी दिएको हो। यस्ता कार्यक्रम र बजेटका सम्बन्धमा नागर...

कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचनको रणनीतिबारे छलफल हुँदै

कांग्रेस केन्द्रीय समिति बैठकमा  निर्वाचनको रणनीतिबारे छलफल हुँदै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो ।नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ ।त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ । उनले भने, ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं ।’ आगामी निर्वाचनमा पनि सत्...

चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले एमाले, माओवादी र समाजवादीका शीर्ष नेतालाई भेट्दै

चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले एमाले, माओवादी र समाजवादीका शीर्ष नेतालाई भेट्दै
काठमाण्डौ ।  नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)  का विदेश विभाग प्रमुख लिउ जियान चाओले आज एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उहाँसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ ।...

गण्डकीको बजेट : मन्त्रीका बाबुआमाको नाममा १ करोड, एउटै वडामा २५ करोड

गण्डकीको बजेट : मन्त्रीका बाबुआमाको नाममा १ करोड, एउटै वडामा २५ करोड
पोखरा । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गरेका छन । यसअघि वार्षिक विकास पुस्तिकामा समेटन पठाएको कार्यक्रम अर्थ मन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व। बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षक...

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
काठमाडौं। आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान, रातिदेखि मतगणना हुने

बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान, रातिदेखि मतगणना हुने
डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए । बुढीगंगा नगरपालिका -९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । त्रिशक्ति मतदान केन्द्रमा पनि ३...

अर्थमन्त्रीमाथि छानबिन ११ सदस्यीय संसदीय समिति गठन

अर्थमन्त्रीमाथि छानबिन ११ सदस्यीय  संसदीय समिति गठन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बन्ने संसदीय समिति ११ सदस्यीय हुने भएको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ । संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना...

रत्ननगरको नगर सभा एमालेका जनप्रतिनिधिले गरे बहिस्कार

रत्ननगरको नगर सभा एमालेका जनप्रतिनिधिले गरे बहिस्कार
चितवन । चितवनको रत्ननगर नगरपालिकाको नगर सभा बैठक नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।१० असारमा भएको नगर सभा बैठकमा सहभागी भएका एमाले जनप्रतिनिधिले बुधबारको बैठक भने बहिस्कार गरेका हुन् । योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेबाट उपमेयरमा निर्वाचित यादव प्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित नभएका हुन् । उपमेयर पाठकले योजना तथा बजेट निर्माण, विषयगत समिति गठन र रकम भुक्तानी गर्ने प्रक्रिया समेतमा आफूहरुको असहमति रहेकाले...

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघकाे चर्काे प्रदर्शन

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघकाे चर्काे प्रदर्शन
काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले प्रदर्शन गरेको छ ।अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गर्दै आज देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । युवाहरुले पत्रपत्रिकामा आएको अर्थमन्त्रीको नकारात्मक चित्रसहित उनको राजीनामा माग गरिएका प्लेकार्ड र कार्टुनसँगै प्रदर्शन गरेका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्मा पनि त्यसको सीसीटीभी फुटेज ह...