×

राजनीति

सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला

सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला
काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ। उनले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन्। उनले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै रहेको जनाकारी दिए। बालुवाटार निवासमा प्रहरीको बाक्लो उपस्थित रहेको छ। यस्तै सर्वोच्च प्रशासनले पनि प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिनु भन्ने निर्देशन प्रहरीलाई दिएको जनाएको छ। नेपा...

समानुपातिक उम्मेदवारको सूची बनाउन एमाले सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवारको सूची बनाउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ।शनिबार पनि सचिवालय बैठक बसेको थियो। शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नामावली तयार गर्नेबारे छलफल गरेको थियो। बैठकमा महासचिव शंकर पोखरेलले उम्मेदवार छनौटका मापदण्डबारे जानकारी गराएका थिए।प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० उम्मेदवारको सूची बनाउन एमालेले गृहकार्य गरिरहेको छ। आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवारको सूची तय ग...

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै
काठमाडौँ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन्। दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा २२० सहित ३३० उम्मेदवार चयन गर्नेछन् । मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपाति...

ओली र प्रचण्डको जुहारी : मंसिर ४ मा हेरौंला

ओली र प्रचण्डको जुहारी : मंसिर ४ मा हेरौंला
काठमाडौं । प्रतिनिधिसभाको सुरुका वर्षहरुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जोडी खुबै जम्यो । वाम गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले मिलेर सरकार मात्र बनाएनन्, पार्टी एकता नै गरे । प्रतिनिधिसभामा पनि एकअर्काको तारिफ गर्न पछि परेनन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा भने एक अर्काप्रति तीतो पोखेर छुट्टिएका छन् । ५ पुस २०७७ मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अलगअलग बाटो डिँडेका दुई नेताले सार्वजनिक मञ्चहरुमा झैं शनिबार प्रतिनिधिसभा बैठकमा आरोप प्रत्यारोप गरे । एमाले ...

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता
धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

चुनावअघि लालपूर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

चुनावअघि लालपूर्जा नबाँड्न  निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो । आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न ४ मंसिरको चुनावअघि लालपूर्जा नबाँड्न न...

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ: देउवा

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ: देउवा
काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्।उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्।राष्ट्रिय ...

करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन थाल्यो : प्रचण्ड
काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन्। मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक पल पलको मृत्युको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्। प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौंरु भन्ने अनु...

ओलीको भविष्यवाणी : माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन

ओलीको भविष्यवाणी : माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’ माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ ।माओवादी आन्दोलन पनि असफल हुने ...