निर्मला पन्तको घटना अनुसन्धान प्रगतिबारे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ
काठमाडौं । नेपाल प्रहरीले उपप्रधान तथा गृहमन्त्रीलाई निर्मला पन्त हत्या घटनाको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको छ।शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण क्रममा गृहमन्त्री रवि लामिछानेलाई प्रहरी टोलीले निर्मलाको घटना प्रगतिबारे ब्रिफिङ गरेको हो।
प्रहरी महानिरीक्षक,अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकसहितको टोलीले हालसम्म भएका अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको हो।गत सोमबार पदभार ग्रहण गरेसँगै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल ...


