×

राजनीति

देउवाले भने- सरकारमा सहभागी हुँदैनौ, विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ

देउवाले भने- सरकारमा सहभागी हुँदैनौ, विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् । विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले महत्त्वपूर्ण राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए । देउवाले विपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए । उनले संसदमा सशक्त विपक्ष नहुँदा निय...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको शपथ आज, थपलिया र थापा मन्त्री बन्दै

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको शपथ आज, थपलिया र थापा मन्त्री बन्दै
हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । मंगलबार बिहान बागमती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । उनको शपथका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडामा तयारी भइरहेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको न...

खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री

खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री
पोखरा  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ। उनलाई समर्थन गरेका सांसद मनाङे केही दिनअघि मात्रै नेकपा (एकीकृत समाजवादी)  मा प्रवेश गरेका थिए। केन्द्रमा...

प्रदेश १ मा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने

प्रदेश १ मा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए । आधारआध...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोध...

प्रदेश १ मा आज नयाँ सरकार बन्दै

प्रदेश १ मा आज नयाँ सरकार बन्दै
काठमाडौँ । प्रदेश १ मा आज नयाँ सरकार बन्दै छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ। ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना प्रदेशसभा सदस्य छन्। सरकार गठन...

छिमेकी पर्खालबाट पसेर सरकार फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन् : ओली

छिमेकी पर्खालबाट पसेर सरकार फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन् : ओली
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई लक्षित गर्दै छिमेकी पर्खालबाट पसेर सरकार फेर्नुपर्ने भन्दै लागिरहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकी ढोकाबाट नपसेर पर्खाल चढेर कम्पाउन्डमा आएको बताएका हुन् । ‘हाम्रा मित्रहरू ढोकाबाट होइन । पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्,’ उनले भने । यस्ता गतिविधि कुनै पनि मित्र राष्ट्रबाट अपेक्षा नगरिने उनले बताए । यस...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज  बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छल...

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्...