×

मनोरञ्जन

चितवनमा बहुप्रतिक्षित चलचित्र म यस्तो गीत गाउँछु २ को प्रिमियर शो हुने

चितवनमा बहुप्रतिक्षित चलचित्र म यस्तो गीत गाउँछु २ को प्रिमियर शो हुने
चितवन । चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र म यस्तो गीत गाउँछु २ को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरुलाई फिल्म हलमा चलचित्र हेर्नका लागि आह्वान गर्दै प्रिमियर शो कार्यक्रम गर्न लागिएको छ । नेपाली सिनेमा बजारको प्रचार-प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउ...

चिकित्सक एवंम् गीतकार डा. प्रकाश पौडेलकाे “स्वतन्त्र मन” बजारमा !

चिकित्सक एवंम् गीतकार डा. प्रकाश पौडेलकाे “स्वतन्त्र मन” बजारमा !
तिलक रिमाल काठमाण्डौं। डा. प्रकाश पौडेल पेशाले सर्जन हुनुहुन्छ । उहाँको धेरैजसो समय बिरामीको चिरफार र सिउनमा नै बित्छ । जब फुर्सदको समय आउँछ उहाँलाई मुटुसरी धड्की यन्त्र चाहिन्छ । चिकित्सक विज्ञानले मुटुसरी धड्कीने नयाँ मुटु त पत्ता लगाएको छैन, तर उहाँले त्यसको खोजी गर्नुभएको छ । हो, पौडेल चिकित्सक मात्रै होइन गीतकार पनि हुनुहुन्छ । हालै उहाँले लेख्नु भएको गीत “स्वतन्त्र मन” सार्वजनिक भएको छ । उहाँको गीतले त्यही मुटुसरी धड्किने यन्त्र खोजेको छ । गीतले भन्छ “तिमी बिना बा...

त्रिविको परीक्षा पनि स्थगित

त्रिविको परीक्षा पनि स्थगित
६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

बेडरुम युद्धभूमि होइन, प्रेमभूमि हो

बेडरुम युद्धभूमि होइन, प्रेमभूमि हो
श्रीमतीलाई कसरी सन्तुष्ट पार्ने ?दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । सेक्स अर्थात् सम्भोग । सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया । हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सेक्स भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् । उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ । सेक्समा महिला र पुरुषको समान सक्रियता भएन भने कि त त्यो बलात्कार हुन्छ, कि त एउटा खल्लो यौनजन्...

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ता...

चन्द्रागिरिमा हिमपात (फोटो फिचर)

चन्द्रागिरिमा हिमपात (फोटो फिचर)
काठमाडौं । पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य छ ।

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत बजारमा (भिडिओ सहित )

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत बजारमा (भिडिओ सहित )
काठमाडौं–राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ । सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भ...

मुकुन्देले गरे इन्दिरासँग ‘सरप्राइज’ इन्गेजमेन्ट, बिहे कहिले ?

मुकुन्देले गरे इन्दिरासँग ‘सरप्राइज’ इन्गेजमेन्ट, बिहे कहिले ?
काठमान्डौ । सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी अचेल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् । आम मानिस भन्दा आफू फरक व्यक्ति रहेको बताउने मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् । उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृ...

नवलपुरमा १० जुवाडे पक्राउ ( सूचि सहित )

नवलपुरमा १० जुवाडे पक्राउ ( सूचि सहित )
नवलपुर । नवलपुर प्रहरीले तास खेलिरहेका १० जनालाई गएराति नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं। ११ मजुवा स्थित रहेको रोमन बयम्बुको घर तास खेलिरहेका १० जनालाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ सहित पक्राउ गरेको हो ।उनीहरुको साथबाट ३ बुक तास समेत बरामद गरेको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीले घरधनी मध्यबिन्दु ११ बस्ने बर्ष २७ को रोमन बयम्बु, बर्ष ४० को सेर बहादुर कुमाल, बर्ष २८ को रमेश कुमाल, बर्ष ७०...