आज चैत्र १० गते बिहीवारको राशिफल
२०७८ चैत्र १० गते, बिहीवार, २४ मार्च २०२२। चैत्र कृष्णपक्ष सप्तमी तिथि। ज्येष्ठा नक्षत्र, १८ः५७ बजेदेखि मूल। चन्द्रराशि– वृश्चिक, १८ः५७ बजेपछि धनु।
मेष
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिवश कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले केही कमजोर पनि भइनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। खर्च र चुनौतीको समय छ, तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ।
वृष
...


