×

मनोरञ्जन

राष्ट्रवादी नेता भन्दै बिक्रम पाण्डेलाई गुञ्जानगरमा बाजागाजासहित स्वागत (फोटो सहित )

राष्ट्रवादी नेता भन्दै  बिक्रम पाण्डेलाई गुञ्जानगरमा बाजागाजासहित स्वागत (फोटो सहित )
गुञ्जनगर । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं।३ का प्रतिनिधिसभाका उम्मेदवार विक्रम पाण्डेलाई गुञ्जनगरमा बाजागाजासहित स्वागत गरेको छ। भरतपुर–१८ स्थित गुञ्जनगरमा सत्तारूढ गठबन्धनको सचिवालय अगाडि नै स्थानीयले जोर नरसिङ्गासहितको बाजागाजाले स्वागत गरेका हुन्। चितवन–३ ले विकासवादी एवम् राष्ट्रवादी नेतालाई उम्मेदवारको रूपमा पाएको भन्दै निर्वाचनअघि नै बाजागाजासहित ¥याली निकालेर स्वागत गरेको स्थानीयले बताएका छन्। स्थानीयबाट पाएको न्यानो आतिथ्यताले निर्वाचनमा जीत शुनि...

अभिनेत्री स्वेता खड्का बनिन् आमा

अभिनेत्री स्वेता खड्का बनिन् आमा
काठमाडौं । अभिनेत्री स्वेता खड्का छोरीको आमा बनेकी छन् ।मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा प्रेमि विजयेन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन् । उनीहरूले आफूहरू आमा-बाबु बन्न लागेको खबर केही महिना अगाडि सार्वजनिक गरेका थिए ।गत साता मात्रै स्वेताले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरे...

प्रवासी नेपाली सुवासमान सिहं बस्नेतको देउसी गीत बजारमा ( भिडिओ )

प्रवासी नेपाली सुवासमान सिहं बस्नेतको देउसी गीत बजारमा ( भिडिओ )
काठमान्डौ । प्रवासी नेपाली सुवासमान सिहं बस्नेतको देउसी गीत बजारमा आएको छ । विगत ३० वर्षदेखि जर्मनमा बस्दै आउनु भएका सफल व्यवसायी बस्नेतले नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारका अवसरमा देउसी गीत बजारमा ल्याउनुभएको हो ।यो रमाईलो साँझमा देउसी खेल्दै आयौ हजुरको घरमा बोलको देउसी गीतमा कलाकार ॐबिक्रम विष्टको संगित रहेको छ । नेपाली परम्परा र संस्कृति जर्गेना गर्ने उदेश्यले देउसी गीतलाई स्वर दिएकाे भन्दै उहाँले विदेशमा रहेपनि नेपालीपन र संस्कृतीले आफुलाई सधैभरी नजिक राखेकाले गीत मा...

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध
काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब हामी उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’ आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्...

सन्दीपले भने, ‘बिहान १० बजे एयरपाेर्ट झर्छु’

सन्दीपले भने, ‘बिहान १० बजे एयरपाेर्ट झर्छु’
काठमाण्डौ – नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्र...

सन्दीप सिंगापुरमा, केही दिनमा आउने !

सन्दीप सिंगापुरमा, केही दिनमा आउने !
काठमान्डौ ।  जबरजस्ती करणीको आरोप लागेका  क्रिकेट सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटना उनी वेस्टइन्डिजमा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नावालिकाले गौशाला प्रहरी बृत्तमा उजरी दिएपछि सार्वजनिक भएको थियो । त्यसलगत्तै नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल पनि छाडेका थिए । उनी नेपाल आएर आफूले कानुनी लडाईं लड्ने बताएका थिए । त्यसयता सामाजिक सञ्जालमा समेत सार्वजनिक नभएका सन्दीप अहिले नेपाल क्रिकेट संघ क्यानको पनि...

पर्यटक कुर्दै चितवनको गोलाघाट

पर्यटक कुर्दै चितवनको गोलाघाट
चितवन । पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ । कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि आउन सकेनन् । गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ । वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आउनुभएकी रुपामाय...

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौं ।  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्या...

सन्दीपले मागे क्यानसँग कानुनी सहयोग

सन्दीपले मागे क्यानसँग कानुनी सहयोग
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेको छ। जसमा सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छ...