×

मध्य नेपाल

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरक...

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री
  काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो । “मेरो नेतृत्वमा सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा निर्म...

राष्ट्रिय जनमोर्चा नवलपुरले संघीयताविरुद्ध आन्दोलन गर्ने

राष्ट्रिय जनमोर्चा नवलपुरले संघीयताविरुद्ध आन्दोलन गर्ने
  गैँडाकोट - संघीयताविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चा नवलपुरले संघीयताविरुद्ध आन्दोलन गर्ने भएको छ । गैँडाकोटमा पत्रकार सम्मेलन गरेर काठमाडौं केन्द्रित आन्दोलन सफल बनाउन आफ्नो जिल्लाबाट थप संघर्षका कार्यक्रमहरू गर्ने घोषणा गरेको छ। २०८१ फागुन ०३ गतेदेखि चैत्र २३ गतेसम्म नवलपुर जिल्ला केन्द्रित आन्दोलन र चैत्र २४–३० गते सम्म काठमाडौं केन्द्रित आन्दोलन सफल बनाउन आफ्नो जिल्लाबाट थप संघर्षका कार्यक्रमहरू गर्ने जनाएको हो । राजमो नवलपुर प्रादेशिक संरचनाका कार...

कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
पोखरा। फेवा किनार नेपाल ट्रस्टको जग्गामा ३ महिनासम्म हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिमबाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नुरनगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । पोखरा महानगरले अनुमति नदिएको र ध्वनी प्रदुर्षणसमेत हुने भन्...

बौदीकालीमा आगलागी हुँदा घर र गोठ जल्यो

बौदीकालीमा आगलागी हुँदा घर र गोठ जल्यो
गैँडाकोट - नवलपुरको बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा ६ लाख मुल्य बराबरको धनमाल नष्ट भएको छ।बुधबार साँझ बौदीकाली गाउँपालिका ३ खौरेनी घर भएका जित बहादुर गैरे(सार्की) को घरमा बिजुली सर्ट भई आगलागी हुँदा ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागीमा परि खरको छानो,टिनको पाली भएको २ तले कच्ची घर, खरको छानो भएको १ तले कच्ची गोठ, गोठ संग जोडीएको परालको टौवा जलेर नष्ट भएको छ।साथै धान अन्दाजी १६ मु...

मेयरका छोराले मार्ने धम्की दिएको भन्दै विदेह नगरपालिकाका प्रशासकीय अधिकृतले गुहारे सिडिओ

मेयरका छोराले मार्ने धम्की दिएको भन्दै विदेह नगरपालिकाका प्रशासकीय अधिकृतले गुहारे सिडिओ
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दास गुण्डागर्दीमा उत्रेको आरोप प्रशासकीय अधिकृतले लगाएका छन् । । मेयर र उनका छोराबाटै प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र साह असुरक्षित बनेका हुन् । एक शिक्षकलाई हाजिर गराएकै निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजनले कार्यकक्षमै कुटेका थिए । पछि मेयर बेचन पुग्दा गोली मार्ने धम्की दिएको अधिकृत साहले आरोप लगाएका छन् । अधिकृत साह मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा मेयर र उनका छोराविरुद्ध उजुरी दिएपछि घटन...

गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु
गैँडाकोट – गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो ३ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित उज्यालो कार्यालय नजिकै आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक महतो गम्भिर घाइते भएका थिए ।...

शान्दार मःम ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

शान्दार मःम ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
काठमाडौं - काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार मस्म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुँदैन- प्रचण्ड

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुँदैन- प्रचण्ड
  काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जनता समाजवादी पार्टी नेपालले आफ्ना मुद्दा र अडान कायमै राखेका खण्डमा राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत नहुने बताएका छन्।जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जसपा नेपाल आफ्ना मुद्दाहरू छाडेर सरकारमा जान्छ जस्तो नलागेको बताएका हुन्। ‘विधि प्रक्रियासम्बन्धी विययमा अहिलेसम्म उहाँहरू अडिनुभएको छ, आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन,’ उपेन्द्र यादवप्...