×

मध्य नेपाल

कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा पोखरामा झडप, केही घाइते

कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा पोखरामा झडप, केही घाइते
पोखरा । पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो । महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो । मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिह...

काठमान्डौको साँखुमा घर भित्र टिप्पर पस्यो ३ जनाको मृत्यु

काठमान्डौको साँखुमा घर भित्र टिप्पर पस्यो ३ जनाको मृत्यु
  काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए ।‘हामीले नै नाम राखिदिएको आकाश र सुमन घटनास्...

राष्ट्रिय सभाको बैठक बस्दै, अध्यादेशहरू पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, अध्यादेशहरू पेस गर्ने कार्यसूची
  काठमाडौं- संघीय संसद् अन्तर्गत् बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ। आज दिउँसो सवा एक बजे बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण(पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्ध...

प्रतिनिधिसभाबाट ५ वटै अध्यादेश बहुमतले स्वीकृत

प्रतिनिधिसभाबाट ५ वटै अध्यादेश बहुमतले स्वीकृत
काठमाडौं । सरकारले संसदमा पेश गरेका पाँच वटै अध्यादेश बहुमतले स्वीकृत भएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारले ल्याएका अध्यादेशलाई निर्णयार्थ पेस गरेकोमा बहुमतले स्वीकृत भएका सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।अध्यादेशमा विपक्षी दलका सांसदले राखेका अस्वीकार प्रस्ताव बहुमतबाट अस्वीकृत गर्दै पाँचै अध्यादेश बहुमतबाट पारित भएका हुन् । जसमा सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सञ्चार तथा सूचना प्रविधिमन...

कागजात नभएका १० नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

कागजात नभएका १० नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो
नेपालीलाई छोड्न आएको अमेरिकी विमान । काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका १० जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ ।आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं छोडिदिएको हो । ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूल...

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र राजिष्ट्रार बर्खास्त

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र राजिष्ट्रार बर्खास्त
जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा।वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो । नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको ए...

आज प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

आज प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको ह...

२०८४ को चुनावमा चितवनबाट चुनाव लड्ने मेयर दाहालको खुलासा

२०८४ को चुनावमा चितवनबाट चुनाव लड्ने मेयर दाहालको खुलासा
  चितवन - भरतपुर महानगरपालिकाका मेयर रेनू दाहालले २०८४ सालको संसदीय निर्वाचन चितवनबाटै उम्मेदबार बन्ने खुलासा गरेकी छिन्।हिमालयन टेलिभिजनमा अन्तर्वाता दिदै प्रचण्ड पुत्री समेत रहेकी मेयर दाहालले अवको चुनावमा चितवनबाट उम्मेदबार बन्ने बताइन्। चितवन क्षेत्र नं. २ कि ३ भन्ने प्रश्नमा उनले क्षेत्र एकिन भै नसकेपनि कुनै एकक्षेत्रबाट आफु उम्मेदबार हुने बताइन् । मेयर दाहालका पिता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डले गोरखा जानु अघि चितवन क्षेत...

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो।