×

मध्य नेपाल

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने
पाटन- समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुुभयो । पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनत...

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी–भड्किला र झुठा भाषण गर्दै हिँडे जनताले माफी दिने छैनन्

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी–भड्किला र झुठा भाषण गर्दै हिँडे जनताले माफी दिने छैनन्
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् । शुक्रबारसिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएपछि त्यसको सामाजिक सञ्जालमार्फत जवाफ दिदै शाहीले भड्किला झुठा भाषण गर्दै हिडेमा प्रचण्डलाई नेपाली जनताले म...

आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक...

आज पहाडी जिल्लामा होली खेलिदै , सार्वजनिक बिदा

आज पहाडी जिल्लामा होली खेलिदै , सार्वजनिक बिदा
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गर...

इच्छाकामना अस्पतालमा स्वास्थ्य बीमा लागु, बोर्डसँग सम्झौता

इच्छाकामना अस्पतालमा  स्वास्थ्य बीमा लागु, बोर्डसँग सम्झौता
चितवन- चितवनको इच्छाकामना आधारभूत अस्पतालले स्वास्थ्य बीमा मार्फत् सेवा दिने भएको छ । अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच यस सम्बन्धी सम्झौता भएको हो ।बोर्डको कार्यालय काठमाण्डौंमामा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार आगामी वैशाख १ गतेदेखि स्वास्थ्य बीमा सेवा लागू हुनेछ । सम्झौतामा बोर्डका तर्फबाट नि कार्यकारी निर्देशक डा. सरोज शर्मा र अस्पतालको तर्फबाट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. संगम न्यौपाने हस्ताक्षर गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अ...

पोखरा-मुग्लिन सडक विस्तार : पश्चिमखण्डमा ४३ प्रतिशत भौतिक प्रगति

पोखरा-मुग्लिन सडक विस्तार : पश्चिमखण्डमा ४३ प्रतिशत भौतिक प्रगति
पोखरा- पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो । पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालो...

चार प्रदेशमा वर्षाको सम्भावना

चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं- हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्या...

चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा

चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही...

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
  काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि स् अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तर...