×

मध्य नेपाल

पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण

पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो । स्रोतले भन्यो–हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ । सरकारमाथि ज्ञानेन्द्रलाई कारवा...

अराजक प्रदर्शनकारीद्वारा लुटपाट, करोडौंको क्षति

अराजक प्रदर्शनकारीद्वारा लुटपाट, करोडौंको क्षति
काठमाडौं - राजावादी समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन हिंसात्मक हुन पुग्दा एक जना प्रदर्शनकारी र एक जना पत्रकारको मृत्यु भएको छ। प्रदर्शनकारीले नियोजित रूपमा नै निजी घर, संघसंस्थाको कार्यालय तथा सरकारी कार्यालयमा ढुंगामुढा र आगजनी गरेका थिए। जसबाट करोडौं रुपैयाँको क्षति भएको छ। प्रदर्शनकारीले तीनकुनेमा रहेको अन्नपूर्ण पोस्ट्को कार्यालयमा समेत आगजनी गरेका थिए। नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार राजावादी समर्थकहरूले नियोजित रूपमा नै हिंसात्मक आन्दोलन...

बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी

बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

 गणतन्त्रवादी र राजावादीले आज काठमाडौँमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

 गणतन्त्रवादी र राजावादीले आज काठमाडौँमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा
काठमाडौं- काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्।चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ। त्यस्तै विप्लव नेतृत्वको नेकपाले सु...

भोलि राजधानीमा गणतन्त्रवादी भर्सेस राजावादी

भोलि राजधानीमा गणतन्त्रवादी भर्सेस राजावादी
काठमाडौँ – शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर...

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहिवार सुनको मूल्य बढेको छ ।प्रतितोला १ हजार ३ सयले बढेर आज प्रतितोला सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी जनाएको छ । बुधबार भने सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर आज दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

दुर्घटनामा परी तिलोत्तमाका कार्यपालिका सदस्य पाठकको मृत्यु

दुर्घटनामा परी तिलोत्तमाका कार्यपालिका सदस्य पाठकको मृत्यु
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं २ का सदस्य खेमराज पाठकको दुर्घटनामा मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका-२ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकी नगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका-१० चौराहमा दुर्घटनामा परेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो उनले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते...

फेन्सी व्यवसायी संघ चितवनले मनायो ३७ औँ स्थापना दिवस

फेन्सी व्यवसायी संघ चितवनले मनायो ३७ औँ स्थापना दिवस
गैँडाकोट । फेन्सी व्यवसायी संघ चितवनको ३७ औं स्थापना दिवस सम्पन्न भएको छ। फेन्सी ब्यवसायी संघ चितवन का अध्यक्ष राम प्रसाद पौडेल को सभाअध्यक्ष मा उद्योग वाणिज्य संघ चितवनको सभाहल मा प्रमुख अतिथि सुमन कुमार श्रेष्ठले पानस मा दीप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरुमा फेन्सी साकोसका अध्यक्ष पदम बहादुर केसी, उद्योग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी,प्रथम उपाध्यक्ष राजेन्द्र ओली, द्वितिय उपाध्यक्ष अशोक अधिकारी र तृतीय उप...

सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको  बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको  बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
  काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो। ‘ उनका अनुसार मृत...