गुल्मेली अधिकृत समाजको १२ औँ वार्षिकोत्सवमा ७३ द्धारा रक्तदान
काठमाडौँ- गुल्मेली अधिकृत समाज काठमाडौँको १२ औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीको शंखमुलमा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन्।
समाजका अध्यक्ष डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जिवलाल भुसाल, महासचिव तोयनारायण सुवेदीसहित समाजका करिब १५० सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा प्रविधिक सहयोग त्रिभुवन विश्वविद्यालय रक्तसञ्चार तथा अनुसन्धान केन्द्र र स्टार हस्पिटल प्रालि, काठमाडौँले प्रदान गरेका थिए।
अध्यक्ष डा....


