तराईमा डिप बोरिङ ट्युबेलको तयारी, स्थान छानोट गर्न सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिँचाइको समस्या विकराल बनिरहेको छ। यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।छलफलपछि उनले ...


