×

मध्य नेपाल

निलाम्बर आचार्यको टिप्पणी – प्रतिसोध र धरपकडले भलो गर्दैन

निलाम्बर आचार्यको टिप्पणी – प्रतिसोध र धरपकडले भलो गर्दैन
काठमाडौं । संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् ।नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यस्तो टिप्पणी गरेका हुन् । ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’ प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो ।पछि पूर्वप्रधानमन्त...

प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु – पूर्वप्रधानमन्त्री ओली

प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु – पूर्वप्रधानमन्त्री ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतशोधपूर्ण पक्राउ भेनका छन् । आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता र...

प्रहरी भन्छ – ओली-लेखक पक्राउका लागि आवश्यक सबै प्रक्रिया पुगिसक्यो

प्रहरी भन्छ – ओली-लेखक पक्राउका लागि आवश्यक सबै प्रक्रिया पुगिसक्यो
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ ।अपराध अनुसन्धान कार्यालय टेकुका एक उच्च अधिकारीले  आवश्यक पर्ने सबै प्रक्रिया पूरा भइसकेको बताए । ‘सबै प्रक्रिया पूरा भइसकेको छ । हामीले कागजात सबै तयार पारेका छौं,’ ती अधिकारीले भने ।ओली र लेखकको निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन्...

‘मन्त्रिपरिषदको बदला फिर्ता गर!’- शंकर पोखरेलको सरकारलाई आक्रामक चेतावनी

‘मन्त्रिपरिषदको बदला फिर्ता गर!’- शंकर पोखरेलको सरकारलाई आक्रामक चेतावनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल ले मन्त्रिपरिषद्को निर्णयलाई प्रतिशोधपूर्ण भन्दै फिर्ता लिन माग गरेका छन्। गौरी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध जनाइरहेका छन्। यसै सन्दर्भमा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर र मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’ भन्ने माग गरेका हुन्। यसअघि एमाले...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

सरकारका ४ मन्त्रीको निधो, गृहको बागडोर सुदन गुरुङलाई

सरकारका ४ मन्त्रीको निधो, गृहको बागडोर सुदन गुरुङलाई
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा बन्न लागेको सरकारमा चार जना मन्त्री फाइनल भएका छन् । गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङलाई दिइएको छ । लामो रसाकस्सीपछि सुदनको नाम फाइनल भएको हो । जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङ सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन् । रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए । तर, सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि दुवै लचक भ...

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको हो । बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् । प्रधानमन्त्री पदको शपथ ग्र...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ । यस्तै डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो व...

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री कार्कीले आज  भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको ...