गैँडाकोटको ‘पाते ढिँडो’ को पहिलो आउटलेट भरतपुरमा, मंसिर १७ गते ‘ग्राण्ड ओपनिङ’
गैँडाकोट । नवलपुरको गैँडाकोट–९ थुम्सीबाट २५ वर्षअघि सेवा सुरू गरेको ‘पाते ढिँडो’ले चितवनको भरतपुरमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा पातेले ग्राहकहरुको चाहना अनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
गैँडाकोटको थुम्सीस्थित नारायणी नदी किनारमा रहेको पाते ढिंडो होटल एण्ड रेष्टुरेण्ट पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रालिको रूपमा आएको होटलका अध्यक्ष वृखलाल गुरूङले जानकारी दिनुभयो ।पहिलोपटक पोखरास्थ...


