औषधी व्यवसायी संघ नवलपुरमा नयाँ नेतृत्व, अध्यक्षमा कंडेल
नवलपुर । नेपाल औषधी व्यवासायी संघ नवलपुरको दोस्रो साधारणसभा तथा अधिवेशनले विष्णु कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।सदरमुकाम कावासोतीमा भएको अधिवेशनले कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमतिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा (पौडेल) उपाध्यक्ष (थोक) सूर्यप्रसाद सुवेदी, उपाध्यक्ष (खुद्रा) ओम बहादुर महताो, महासचिवमा ईश्वरी प्रसाद घिमिरे , सचिवमा जिवन पौडेल, कोषाध्यक्षमा पशुपति भूषाल (राजु) र उपकोषाध्यक्षमा...


