मौलिक संस्कृति संरक्षणमा महोत्वसको भूमिका महत्वपूर्ण – कृषि मन्त्री श्रेष्ठ
नवलपुर । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्यहरु पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालिनमा दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज शुभकामना मन्तव्य राख्नै मन्त्री श्रेष्ठले मेला महोत्सवमा आयोजना हुने सांस्कृति कार्यक्रम र स्टलहरुमा मौलिकता झल्किने गरेको बताउनुभयो ।
...


