नवलपुर महोत्सवमा र्यापर माईलो र जि वव् आउने
नवलपुर उद्योग वाण्ज्यि संघको आयोजनामा माघ २५ गते जारी आठौ नवलपुर महोत्सवमा र्यापर माईलो र जि–वव् आउने भएका छन । पछिल्लो समय युवा पुस्ताहरु ¥याप गितहरुको पारखी भएकाले युवाहरुको लक्षित गरी र्याप गायकहरुलाई महोत्सवमा ल्याउन लागिएको नवलपुर उद्योग वाणिज्य संघका नि वर्तमान अध्यक्ष एवम् आठौ नवलपुर महोत्सवका सास्कृतिक उप समिति संयोजक डासुराज पोख्रेलले जानकारी दिनुभयो ।
सास्कृतिक संयोजक पोख्रेलका अनुसार फागुन १४ गते र्यापर माईला आउने भएका छन भने फागुन १५ गते जि वव् आउने वताए । फागु...


