नवलपरासीपूर्व वितरक संघको अध्यक्षमा जितबहादुर खनाल सर्वसम्मत चयन
गैँडाकोट । नवलपरासीपूर्व वितरक संघको अध्यक्षमा जितबहादुर खनाल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै प्रथम उपाध्यक्षमा जिवन रेग्मी, उपाध्यक्षमा महेश सिग्देल, महासचिव पूर्णप्रसाद खराल राजन, कोषाध्यक्ष गुरुपसाद नेपाल, सचिव सुमन अर्याल, सदस्यहरुमा सुरज रेग्मी आशिष थापा, कृष्ण सुवेदी चयन हुनुभएको निर्वाचन समितिका संयोजक दिपक सापकोटाले बताउनुभयो ।
नवलपरासीपूर्व वितरक संघका नवनिर्वाचित अध्यक्षमा जितबहादुर खनालले वितरकहरुको हक हितका लागि सदैव काम गर्ने बताउनुभयो । उहाँले सबैक...


