नवलपुर १ मा प्रतिनिधी सभा र प्रदेश सभाका लागि एमालेबाट ३१ जना आकांक्षी (नाम सहित )
नवलपुर । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभा का लागि ३१ जनाले उम्मेदवार बन्न नाम दर्ता गराएका हुन ।
नवलपुर संघीय क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ रविन्द्र अधिकारी, कृष्ण पौडेल र नारायण प्रसाद तिमिल्सीना यसै गरि समानुपातिक तर्फ दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेल ले आवेदन गरेका हुन ।
त्यस्तै प्रदेश स...
