गैँडाकाेट। नारायणी नदीले फेरि खतराको तह पार गरेको छ ।विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ ।

यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ ।

तपाईको प्रतिक्रिया