कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरूवाती अग्रता, एमालेकी विद्या भट्टराई दोस्रो
काठमाडौं । कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत प्राप्त गरेका छन्।
उनलाई एमालेकी विद्या भट्टराईले १२२ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन्।यसैगरी राप्रपाका सुवर्णराज पन्तले ७५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महादेव गुरूङले २८ मत ल्याएका छन्।
कास्की-२ मा...
