गैडाकोटमा जारी महोत्सवमा आज गायिका प्रिती आले आउदै
गैँडाकोट ।आइतबारदेखि सुरु भएको प्रथम गण्डकी औधोगिक व्यापार मेला-२०७९ गैँडाकोटको नारायणी नदी किनारमा जारी छ । महोत्सवको दोस्रो दिन स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुती दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघको सहआयोजना र गण्डकीका सबै उद्योग वाणिज्य संघहरुको सहयोगमा जारी महोत्सवमा आज गायक रामेशराज भट्टराई, राधिका हमाल लगायतको प्रस्तुती रहेको थियो ।
महोत्सवको तेस्रो दिन आज गायिका प्रिती आले, प्रतिमा गैरे गायक उर्गेन ...


