×

चितवन सेरोफेरो

चितवन सहित ११ जिल्लामा फैलियो बर्डफ्लु

चितवन सहित ११ जिल्लामा फैलियो बर्डफ्लु
काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु ११ जिल्लामा फैलिएको छ । यसले आक्रामक रूप लिए पनि पशुसेवा विभागले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट नभएको बताएको छ ।विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा। चन्द्र ढकालले अहिले भएको क्षतिको आँकडा हेर्ने हो भने संक्रमण नियन्त्रण तथा क्षतिपूर्तिका लागि थप ६ देखि ७ करोड बजेट आवश्यक पर्ने बताए । चालू आर्थिक वर्षमा सरकारले बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको बजेटले भ्याउनेभन्दा बढी क्षति भइसक...

चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु

चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु
चितवन – दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढक...

चितवनमा बाल याैन दुराचार गरेकाे आराेपमा शिक्षक पक्राउ

चितवनमा बाल याैन दुराचार गरेकाे आराेपमा शिक्षक पक्राउ
चितवन । बाल यौन दुर्ब्यबहार गर्ने एक शिक्षकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनको माडी नगर पालिका वडा नं। १ बरुवा स्थित सोमेश्वर उच्च मा।बि।का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । सो बिधालयको कक्षा ९ अध्यनरत अन्दाजी बर्ष १५ की नाबालिकालाई सोही स्कुलमा कार्यरत शिक्षक जिल्ला चितवन माडी न।पा। वडा नं। ५ बस्ने बर्ष ३७ को सुरज ल...

राप्रपा नेपाल चितवनको अध्यक्षमा विष्णु खराल

राप्रपा नेपाल चितवनको अध्यक्षमा विष्णु खराल
चितवन ।  राप्रपा नेपालको जिल्ला कार्यसमिति चितवनमा पनि गठन भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच पार्टीका सहमहामन्त्री सुनिल क्षेत्रीको प्रमुख आतिथ्यतामा चितवनमा पनि राप्रपा नेपालको पार्टी बिस्तार कार्य सम्पन्न गरिएको हो । शनिबार विष्णु खरालको अध्यक्षतामा राप्रपा नेपालको ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । पार्टीको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद गैरे, उपाध्यक्षमा दुर्गा प्रसाद भट्टराई, सचिवमा बलराम आचार्य, सहसचिवमा हेम बहादुर नेपाल र प्रवक्तामा शंक...

नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई

नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई
चितवन– नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् । आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला...

रुँदै आए स्थानीय चुनावमा माओवादीलाई सहयाेग गर्न सकिन्छ : नेता ढकाल

रुँदै आए स्थानीय चुनावमा माओवादीलाई सहयाेग गर्न सकिन्छ : नेता ढकाल
चितवन ।एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संवैधानिक नियुक्ति खारेजीको आदेश सर्वोच्चले गरे एमालेले त्यसको काउन्टर दिने चेतावनी दिएका छन् ।प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले राज्यशक्तिको दुरुपयोग गरेर अदालतबाट जस्तो खालको क्षेप्यास्त्र आउँछ त्यसलाई काउन्टर दिन एमाले तयारी अवस्थामा रहेको बताए । नेता ढकालले एमालेले त्यसका लागि आवश्यक तयारी गरेको बताए । ‘एमालेले तयारी अवस्थामा छ, तर हतारिएर उत्ताउलो भएर पहिल्यै हान...

रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा चितवनबाट पक्राउ

रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा चितवनबाट पक्राउ
चितवन । आफूलाई अभियन्ताका रुपमा चिनाउने शर्मिला वाइबा चितवनबाट पक्राउ परेकी छन् । उनीविरुद्ध अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । पल शाह पक्राउ प्रहरणमा नाबालिग गायिकाको समर्थनमा स्टाटस लेखेपछि वाइबाले आफूविरुद्ध गाली बेइज्जती गरेको रेखाको आरोप छ । वाइबाले युट्यूवमा पलको समर्थनमा अन्तरवार्ताहरु दिएर भाइरल भएकी थिइन् । वाइबालाई शुक्रबार चितवन प्रहरीले टाँडीबाट पक्राउ गरेको हो । यसअघि पनि उनी पक्राउ परेको हल्ला फैलिए पनि असत...

२४ वर्षीय दराईकाे भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

२४ वर्षीय दराईकाे भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा  मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ च...

माडीमा आगलागी हुँदा २००० कुखुरा जले ; ६० लाखकाे क्षति

माडीमा आगलागी हुँदा २००० कुखुरा जले ; ६० लाखकाे क्षति
चितवन । माडी नगरपालिका वडा नम्बर ४ खैरहनीमा माधब लामिछानेको घरमा आगलागी भएको छ । आगलागी हुँदा दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षती भएको छ । धन्सार संगै जोडिएको लामिछानेको घरमा समेत क्षती पुगेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । कुखुरा र्फाममा २ हजार भन्दा वढि कुखुरा रहेका थिए । आज बिहान करिब ३ वजेको समयमा आगलागी भएको हो । आगलागी स्थानीय, माडी नगरपालिकाको दमकल र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएको हो । आगलागीबाट रु ६० लाख...