लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो
खैरहनी । सरकारी जागिर खाएको भए सहसचिव, सचिव भएर अहिले अवकास हुने वेला हुन्थ्यो । संगै पढेका साथीहरु सरकारी जागिरपछि अवकास पनि भईसके । तर लालमणी चौधरीलाई जागिर भन्दा पनि राजनीतिबाट समाजका लागि केही काम गर्छु भन्ने लाग्यो ।रामपुर कृषि क्याम्पसमा पढ्दै गर्दा एमालेका नेताहरु भरत भण्डारी र मुकुन्द दाहाल रामपुर पुगेर चौधरीलाई स्थानीय निकायको निर्वाचनमा उम्मेदवार वन्न प्रस्ताव गरे । सुरुमा आनाकानी गरेका चौधरीले अन्ततः निर्वाचन लड्ने निधो गरे, अनि २०४९ को निर्वाचन लडे ।
निर्वाचनमा...


