मेटमणीलाई शुभाकामना दिदै शान्ता चौधरीले भनिन्–अब पार्टी चाहिँ नफेर्नू
रुपन्देही । दाङ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एसका मेटमणि चौधरीलाई प्रमुख प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले पहिलो शुभकामना तथा बधाई दिँदै जनता बीचमा सांसद आएनन् भन्ने गुनासो हटाउन र धेरै पार्टी नफेर्न आग्रह गरेकी छन् ।
मत परिणाम सार्वजनिक भएलगत्तै नेतृ चौधरीले विजयी मेटमणिलाई बधाई दिन पुग्दा आफैले अबिर लगाएर गएकी थिइन् ।
तत्काल अबिर उपलब्ध नभएपनि शान्ताले आफ्नै निधारको अबिर हातले निकालेर मेटमणिलाई लगाइदिँदै भनिन् ‘कतै मेरो भाग्य...


