नेपालमा रग्बी विकासको त्रिपक्षीय सम्झौता
नेपालमा रग्बी विकासको लागि नेपाल विधालय खेलकुद महासंघ ,इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ), नेपाल रग्बी एसोसिएसन बिच देशभरका विद्यालयका विद्यार्थीहरूमा रग्बीको प्रवर्द्धन र प्रवर्द्धन गर्न ऐतिहासिक त्रिपक्षिय हस्ताक्षर समारोह सम्पन भएको छ।
नेपाल विधालय खेलकुद महासंघको तर्फबाट अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल रग्बी एसोसिएसनको तर्फबाट दीपक देवकोटा, इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का कार्यकारि सदस्य राजकुमार कार्कीले हस्ताक्षर गरेका थिए । राष्ट्रीय खेलकूद परिष...


