ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन
काठमाडौँ । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमी ग्रुपका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सो बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयबाट क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।
ग्राहकको समस्यालाई बुझेर चेक जम्म...


