हाम्रो बहुउद्देश्यीय कृषि सहकारी सस्थाको ५६ औं साधारण सभा सम्पन्न
चितवन । हाम्रो बहुउद्देश्यीय कृषि सहकारी सस्थाले ५६ औं साधारण सभा गरेको छ । २०२४ सालमा स्थापना भएको सहकारीले आफ्ना सेयर सदस्यसंग सस्थाको भाबी योजना र कार्यनीतिका बिषयमा छलफल गरिएको थियो । सहकारीको बिकास संगै उपभोक्ताको हितमा योजना तयार गरेर अघि बढ्ने निर्णय गरेका छन । जिल्ला सहकारी सङ्घको भवनमा साधारण सभा भएको हो ।
सहकारीका अध्यक्ष कबिराज घिमिरेको अध्यक्षता एवंजिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममासचिब श्याम कुमार गिरि र ...


