छैटौंपटक पनि छोरी जन्माउने भन्दै आफ्नी पत्नीमाथि आक्रमण
भारत। भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक पुरुषले लगातार छैटौंपटक पनि छोरी जन्माउने आशंकामा आफ्नी पत्नीमाथि आक्रमण गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार पन्नालाल नाम गरेका ४३ वर्षीय पुरुषले आफ्नी पत्नी अनितादेवीको पेट हँसियाले काटिदिएका हुन् । पण्डितले उनकी श्रीमतीले छैटौंपटक पनि छोरी जन्माउने भविष्यवाणी गरेपछि पेटमा रहेको शिशुको लिङ्ग पहिचानका लागि पन्नालालले श्रीमतीमाथि आक्रमण गरेका हुन् ।
आक्रमणबाट घाइते भएकी अनितादेवीको अहिले दिल्लीस्थित एक अस्...


