×

समाचार

पोखरा जान आउँदै गरेको कार त्रिशुलीमा खस्यो : तीनजना वेपत्ता

पोखरा जान आउँदै गरेको कार त्रिशुलीमा खस्यो :  तीनजना वेपत्ता
गैँडाकोट । काठमान्डौबाट पोखरा जान आउँदै गरेको कार चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट  गएराति १२ वजे त्रिशुली नदीमा खस्दा तीनजना वेपत्ता भएका छन् । ग.२ च ४९१८ नम्मरको कार अनियन्त्रीत भै सडकबाट करिव ३०।३५ मिटर तल त्रिशुली नदीमा खस्दा चालक सहित तीनजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोहि स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्...

प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल

प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पु¥याइने बताए । हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूर...

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन
चितवन । निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण रत्ननगरको एक अस्पतालले दिएको छ ।पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् । दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । अस्पतालको सुधारमा योगदान पु¥याउनु भएका मेडिकल सुपरिटेण्डेण्ट डा।विश्वबन्धु बगाले राजधानी...

नेपाल एयरलाइन्समा कर्मचारी–महाप्रबन्धक टकराब चर्कियो

नेपाल एयरलाइन्समा कर्मचारी–महाप्रबन्धक  टकराब चर्कियो
काठमाडौं । गत असार १८ गतेदेखि नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । आन्दोलनका कारण राष्ट्रिय ध्वजाबाहक कम्पनीको काम प्रभावित बन्नुका साथै चरम विकृति पनि शुरु भएको छ । कर्मचारीको आन्दोलनका कारण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । जसले गर्दा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसक्दा नेपाल एयरलाइन्समा १३ सयभन्दा बढी कर्मचारीको तलव भत्ता रोकिएको छ । निगमलाई कम्पनी मोडलमा लैजान अघिल्लो सरकारले शुरु गरेको प्रक्रियाको विरोधमा आन्दोलन थालेका कर्मचारीको आन्दोलन रोक...

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।बिहीबार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।एमालेको अवरोधबीच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसके...

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु
गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।तिलक परियारको घरमा ६ ज...

चितवनको घोप्टेभिरमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको घोप्टेभिरमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध
चितवन-चितवनको ईच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गएराती ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो लेनमा अन...

चितवनको भागमा १ लाख १० हजार खोप भोलिदेखि लगाइँदै

चितवनको भागमा १ लाख १० हजार खोप  भोलिदेखि लगाइँदै
चितवन । चीनबाट खरिद गरी नेपाल ल्याइएको ४४ लाख डोज भेरोसिल खोपमध्ये चितवनको भागमा १ लाख १० हजार डोज परेको छ ।स्वास्थय कार्यालय चितवनका प्रमुख दिपक तिवारीले कोभिड–१९ विरुद्धको भेरोसिल खोप चितवनका लागि सो संख्यामा प्राप्त भएको जानकारी दिए । उनले खोप भोलिदेखि नै लगाउन सुरु गरिने जनाए । तिवारीका अनुसार असोज ५ गतेदेखि ८ गतेसम्म ३५ वर्षमाथिकालाई पहिलो डोजको खोप लगाइनेछ । यस्तै असोज १४ देखि १८ गतेसम्म दोस्रो डोज लगाउन बाँकी रहेकाहरुलाई लगाइने छ । उनका अनुसार ६५ हजारलाई दोस्रो ड...

बुटवलका मेयरमाथि पहिरो पीडितद्धारा मुक्का प्रहार

बुटवलका मेयरमाथि पहिरो पीडितद्धारा मुक्का प्रहार
बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्र...