भरतपुर अस्पतालका ७० कर्मचारी कोरोना संक्रमित
चितवन । भरतपुर अस्पताका ७० कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले स्वास्थ्य कर्मचारी, सुरक्षाकर्मी र सरसफाइकर्मी गरी ७० जना कर्मचारी संक्रमित भएको जानकारी दिएका हुन् । अस्पतालमा सबै खालका कर्मचारी गरी करिब ७०० जना रहेका छन् ।
यसरीनै संक्रमण बढ्दै गए अस्पतालले सेवा दिन नसक्ने प्रवक्ता गोविन्द कँडेलको भनाइ छ । कर्मचारीमा संक्रमण बढ्दै गएपछि आज भएको बैठकले अस्पतालले दिँदै आएको सेवाहरु केही समयसम्म बन्द गर्नुपर्ने सम्भावना देखिए...


