नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।मोदीले आइतबार ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन्।
मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।
‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्व...


