नेविसंघका ४६ सालपछिका अध्यक्ष र महामन्त्रीहरुसँग सामूहिक अन्तरक्रिया, संसद पुनःस्थापना नभएसम्म संघर्ष
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघ केन्द्रीय समितिले २०४६ को ऐतिहासिक परिवर्तन पछिको नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालेका अग्रजहरू पूर्व अध्यक्ष एवम् महामन्त्रीहरुसँग ‘समसामयिक राजनीतिक तथा सांगठनिक’ बिषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममार्फत संघलाई अत्यन्त समसामयिक, फलदायी र सौहार्दताका साथ गहन र सान्दर्भिक विचार, मार्ग निर्देशन र सुझाव, सल्लाह प्राप्त भएको नेविसंघ अध्यक्ष राजिब ढुंगानाले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेवि...


