रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् ।उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकार...


