×

मध्य नेपाल

जङ्गली हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो

जङ्गली हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जबाट बाहिर निस्कि...

दुई सय जनाको स्वास्थ्य परीक्षण

दुई सय जनाको स्वास्थ्य परीक्षण
चितवन। चितवन महोत्सव स्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन र एनपिएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलकाअनुसार स्वास्थ्य शिविरमा सुगर एवं रक्तचापको परीक्षण गरिएको थियो । त्यसैगरी, स्वास्थ्य शिविरबाट जुकाको औषधि, टाउको दुखेको औषधि तथा सिटामोल उपलब...

प्रतिपक्षविहीन संसद संविधानको मर्मविपरीत हो : भीमार्जुन आचार्य

प्रतिपक्षविहीन संसद संविधानको मर्मविपरीत हो : भीमार्जुन आचार्य
काठमाडौं । स‌ंसदमा सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि ऊ प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ।संविधान विदहरूले पनि सरकारलाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षमा बस्न नमिल्ने बताउँछन्। संविधानविद् भीमार्जुन आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको बताए। ‘कांग्रेसको दाउ समर्थन पनि गर्छु, विश्वासको मत पनि दिन्छु, प्रतिपक्षीमा पनि बस्छु भन्ने देखियो यस्तो त संविधानले परिकल्पना ग...

प्रधानमन्त्रीको रूपमा निषेध, अपमान र प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्नेछु : प्रचण्ड 

प्रधानमन्त्रीको रूपमा निषेध, अपमान र प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्नेछु : प्रचण्ड 
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै विगत २ पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताएका छन् । प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इम...

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
हेटौंडा । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शमेत सपथ लिएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमाल...

चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा भेटियो
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पाेथी गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारा मृत अवस्थामा गैँडा फेला परेको हो । निकुञ्जको नियमित संयुक्त गस्ति टोलिले अन्दाजी १८ वर्षको एक पोथी गैडा मृत अवस्थामा फेलापरेको चितवन निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग खुर सुरक्षित रहेको भन्दै प्राकृतिक कारणले सो गैँडाको मृत्यू भएको राष्ट...

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताएका हुन् । उनले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, ...

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज)  बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन...

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले नियमित उडान गर्ने

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले नियमित उडान गर्ने
काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ।आइतबार तारा एयरको प्रमाणीकरण  उडान सफलतापूर्वक सम्पन्न भएसँगै नियमित उडान हुने भएको हो।एयरका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार  प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने बताए।नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछु उनले भने, यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्नेछ। आज बिहान ११: १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा ए...