भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा गैँडाकोटका खरेल नियुक्त
गैँडाकोट। भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा तारापती खरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छ्न । नेपाली काँग्रेसका नेता खरेल गैँडाकोट नगरपालिका वडा नं ५ का स्थायी बासिन्दा हुन् । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको पौष २९ को मन्त्री स्तरीय निर्णय अनुसार खरेल जिल्ला अध्यक्षको रुपमा नियुक्त भएका हुन ।
नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट सरकार बने पछि बनेको भुमि समस्या समाधान आयोगमा कांग्रेसको कोटाबाट खरेल अध्यक्षमा नियुक्त भएका हुन । नवलपुरको नेतृत...


