×

नवलपुर विशेष

नदीमा डुवेर गैडाको मृत्यु

नदीमा डुवेर गैडाको मृत्यु
कावासोती । पुर्वी नवलपरासी त्रिवेणीघाटमा हिजाे देखि देखिएकाे गैडाको नदीमा डुवेर शनिबार मृत्यु भएकाे छ । शुक्रवार देखि त्रिवेणी क्षेत्रमा देखिएको उक्त गैडा वृद्ध रहेको र बाढीमा बगेर त्रिवेणी क्षेत्रमा पुगेको हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पश्चिम सेकटर अमलटारीका प्रमुख पशुपति अधिकारीले  बताए । गैडा मरेको खबर आए पछि थप अनुसन्धानका लागि चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीको टोलि त्रिवेणी क्ष...

विनयी त्रिवेणीका युवा लागुुऔषध सहित कावासोतीमा पक्राउ

विनयी त्रिवेणीका युवा लागुुऔषध सहित कावासोतीमा पक्राउ
गैँडाकोट । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनयी त्रिवेणी गाँउपालिका वडा नं. ५ का १९ वर्षका अमित झेडी रहेका छन । झेडीको साथ बाट डाईजापाम ५ एम्पुल, नुफिन ४ एम्पुल, फेनरगन २ एम्पुल, नाईट्राभेट १० लेखेको ४३ ट्याब्लेट, स्पाष्मो प्रोक्सिभोन ८ क्याप्सुल र वनरेक्स लेखेको एउटा वोतल फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहन बहादुर खाँडले बताउनुभयो । कावासोती न.पा. वडा नं. १६ तिनघरे चोक स्थित पुर्व पश्चिम राजमार...

सहमतिद्धारा अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग

सहमतिद्धारा अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग
असोज १४ । लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले नवलपुर जिल्लाको एक मात्रै अस्थायी कोभिड १९ अस्पताल रजहर प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ वटा अस्पताल वेड सहित २ लाख ४१ हजार ३९४ रुपैया वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको सहमतिका अध्यक्ष करुणसागर सुवेदीले जानकारी दिनुभयो । लुथरनको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य तथा जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत ७ थान अस्पताल बेड, ६ थान अक्सिजन सहितको सिलिण्डर र ६ थान अक्सिजन कनेक्सन सेट प्रमुख अतिथ...

लायन्स क्लव अफ मौलाकालिका ग्रीनले गर्यो सरसफाई

लायन्स क्लव अफ मौलाकालिका ग्रीनले गर्यो सरसफाई
गैँडाकोट । विश्व मुटु दिवशको अवसरमा पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको लायन्स क्लव अफ मौलाकालिका ग्रीनले धार्मिक पर्यटकीय क्षेत्र नारायणी नदी किनारमा सरसफाई कार्यक्रम आज सम्पन्न गरेको छ । स्वस्थ हृदय पाउनका लागी स्वस्थ वातावरण हुन आवश्यक छ भन्ने मुल नाराका साथ नदी किनार क्षेत्रको सरसफाई गरिएको क्लवका अध्यक्ष मिना दाहालले जानकारी दिनुभयो । सो अवसरमा गैँडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदी किनारमा रहेको दुुर्गा मन्दिर परिसरमा समेत सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा ...

नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ (कुन मुद्धामा कति सूचि सहित )

नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ (कुन मुद्धामा कति सूचि सहित )
गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व) ले विभिन्न मुुद्धामा फरार ३४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो । अदालतबाट विभिन्न मुद्धामा कैद जरिवाना असुल उपर हुन बाँकि ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व)का डीएसपी मोहन बहादुर खाँडले बनाउनु भयो । डिएसपी खाँडका अनुसार लगत असुल उपर गर्न बाँकि रहेका ३४ जनालाई नै अदालत समक्ष पेश गरिएको छ । पक्राउ परेका...

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन
कावासोती  । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका जिल्लाका केही विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् । वैकल्पिक शिक्षण विधिको सम्भावना नरहेका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गर्दै पठनपाठन शुरु गरेका हुन् । जिल्लाका विभिन्न स्थानीय तहमा केही विद्यालयले कक्षा ६ देखिमाथिको पठनपाठन शुरु गरेको शिक्षा विकास त...

काँग्रेस नवलपुरद्धारा कोभिड १९ अनुगमन समिति विस्तार

काँग्रेस नवलपुरद्धारा कोभिड १९ अनुगमन समिति विस्तार
कावासोती। नेपाली काँग्रेस नवलपुरले कोरोना महामारीका बेला सरकारले चालेका सकारात्मक कदमलाई पुर्णरुपमा सघाउँदै जनताको घर घरमा पुग्ने भएको छ । नेपाली काङ्ग्रेस नवलपुरले कोरोना महामारीका बेलामा को नवलपुरको कोभिड१९ अनुगमन समिति नवलपुरको जिल्ला कार्य समिति बिस्तार गरिएको छ । बिपि स्मृति भवन कावासोतीमा आज पत्रकार सम्मेलन गरि जिल्ला कार्यसमिति घोषणा गरिएको हो । आज घोषणा गरिएको जिल्ला कार्यसमितिको सदस्यमा करुणा सागर सुवेदी , शारदा विश्वकर्मा, नारायण शर्मा, लक्ष्मी बस्ताकोटी, माया महत...

गैँडाकोट नगरपालिकामा थप ९ जनामा कोरोना संक्रमण

गैँडाकोट नगरपालिकामा थप ९ जनामा कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुने सबै पुरुषहरु रहेका छन । गैँडाकोट नगरपालिका वडा नं. २ का २ जना पुरुष, वडा नं. १४ का २ जना पुरुष र वडा नं. ३, ४, ५, ६र ८ का एक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनिहरु सबै समुदायका व्यक्ति हुन ।

दाउन्नेमा पहिरोले बस पल्टायो : एकको मृत्यु ७ जना घाइते

दाउन्नेमा पहिरोले बस पल्टायो : एकको मृत्यु ७ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको दाउन्नेमा माथिबाट खसेको पहिरोले बस पल्टाउदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो । पूर्वबाट पश्च्मि जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार ७ जना घाइते भएका थिए । घाइते मध्ये पश्चिम रुकुमको आठविसकोठ गाउँपालिका १० बस्ने २५ बर्षको हरिषचन्द केसीको विहीबार राति ९ बजेतिर उपचा...