कावासाेती र विनयीत्रिवेणीबाट १५ जुवाडे पक्राउ ! (नाम सहित)
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जिल्लाका विभिन्न स्थानबाट १५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।उनिहरुको साथबाट ४७ हजार ८७५ रुपैयाँ बरामद भएको छ ।विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकाका विभिन्न स्थानबाट उनिहरु पक्राउ परेका हुन् ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित यमबहादुर बयम्बुको घरमा तास खेलिरहेको अवस्थामा यमबहादुर बयम्बु सहित सोहि स्थानका ३८ वर्षका देवीलाल विक र ३७ वर्षका तारा बहादुर राहु मगर पक्राउ परेका छन्। उनिहरुको साथबाट ३ बुक तास र ...


