नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि नवलपुर–१ बाट प्रतिनिधि चयन ( मतसहित)
नवलपुर– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि नवलपुर क्षेत्र नं. १ बाट मतदानमार्फत प्रतिनिधि चयन भएका छन्। भर्खरै सकिएको मतगणनाले खुला, महिला र युवा तिनै तहमा प्रतिस्पर्धा तीव्र देखिएको थियो।
खुला तर्फ कडा प्रतिस्पर्धाबीच मुक्तिराम पाण्डे ९५९ मतसहित शीर्षस्थानमा रहँदै निर्वाचित बनेका छन्। त्यस्तै भिमलाल कंडेल ९१२ मत, रोशन बहादुर गहा मगर ८४४ मत र नरदेव न्यौपाने ८३८ मत प्राप्त गरी प्रतिनिधि चयन भएका छन्।
महिला तर्फ महिलातर्फ भाग लिनेमध्ये पार्वता तिवारी १०५४ मत प्राप...


