त्रिवेणी दुम्किबास सडक मेरो प्रमुख प्राथमिकता : काँग्रेस उम्मेदवार कार्की
नवलपुर । नेपाली कांग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छ्न ।सोमबार विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका हुन ।
कार्कीले कांग्रेस नेतृत्वको प्रदेश सरकारले वातावरणिय प्रभाब मूल्याकंन एवम डिपिआरको प्रक्रिया अगाडि बढाएको र निर्वाचन ल...


