गैँडाकोटमा भएको चित्रकला प्रतियोगितामा बराल प्रथम
गैँडाकोट । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्रथम कविता तथा चित्रकला प्रतियोगितामा क्रमश अन्जान प्रदिप र दामोदर बराल प्रथम भएका छन् ।कविता प्रतियोगिता तर्फ निमा पौडेल तिवारी दोस्रो, टंकराज ढकाल तेस्रो र सर्मिला सापकोटाले सान्त्वना स्थान हाँसिल गर्नुभएको प्रतिष्ठानका सदस्यसचिव भिमप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी चित्रकला प्रतियोगिता तर्फ बरुणबाबु घिमिरे दोस्रो र शुसील गुरुङले तृतीय स्थान हाँसिल गर्नुभएको उहाँले बताउनुुभयो । चित्रकला तर्फ तिर्थ पाण्डे...


