×

नवलपुर विशेष

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एकरदुई स्थानमा हावा हुरीको समेत सम...

गैँडाकोटको उदाहरणीय दुग्ध सहकारी : आफ्नै दाना उद्योग, वार्षिक ४० करोडको दूध कारोबार

गैँडाकोटको उदाहरणीय दुग्ध सहकारी : आफ्नै दाना उद्योग, वार्षिक ४० करोडको दूध कारोबार
गैँडाकाेट। विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएसएलआईपी)अन्तर्गत सञ्चालित उपआयोजना सञ्चालन गरिरहेको एक सहकारी उदाहरणीय बनेको छ । आयोजनाको गण्डकी कलस्टरअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा मुकुन्द सेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उपआयोजना हो, मुकुन्दसेन दाना उद्योग । यो उपआयोजनाले हाल दैनिक १२ टन दाना उत्पादन गरिरहेको छ । दैनिक २४ टन दाना उत्पादन क्षमता भएको उद्योगले दैनिक १२ टन दाना उत्पादन गरिरहे...

किसान बचतद्धारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ( तस्विर सहित )

किसान बचतद्धारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ( तस्विर सहित )
गैँँडाकोट । किसान बचत तथा ऋण सहकारी सस्था लि।को २८ औं स्थापना दिवशका अवसरमा संस्थाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय, नवलपुरको समन्वयमा गैंडाकोटको केन्द्रीय कार्यालय र देवचुली नगरपालिकाको दलदलेमा सम्पन्न गरिंएको हो । जिल्ला ट्राफिक कार्यालय, चितवनको समन्वयमा रत्ननगर नगरपालिकाको टाँडीचोकको राजमार्गमा पूर्वपश्चिम गुडीरहेका सवारीसाधनका चालकहरुलाई ट्राफिक सचेतना सम्वन्धिका पम्प्लेट वितरण गर्दे ट्...

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म...

रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार
काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आध...

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
नवलपुर । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ । यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ । कतिपय पुल निर्माणको क्रममा छन् । यसका कारण डाइभर्सनबाट सवारी पास गर्नुपर्ने अवस्था छ । डाइभर्सन निर्माण गरिएक...

आज सबै स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

आज सबै स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै
गैडाकाेट। आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय ९बजेट०को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १२ स्थानीय तहले बजेट पेस गरिसकेका छ...

शाईनिङ स्कूलद्धारा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम

शाईनिङ स्कूलद्धारा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम
गैंडाकोट । शाईनिङ ईङ्लिस सेकेन्डरी स्कूल गैंडाकोटले शनिबार अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ५ स्थित विद्यालयको आफ्नै मल्टिमिडिया सभाहलमा अभिमुखिकरण कार्यक्रम १०० भन्दा बढी अभिभावकहरुको बीच सम्पन्न गरेको हो । विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य इन्दिरा दवाडीले अभिमूखिकरण कार्यक्रमले अभिभावक र विद्यालयविच रहने दुरी समेत कम हुने र सिकाइका नयाँ नयाँ माध्यमका बारेमा ...

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग भिड्दै छ ।नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुँदैछ । नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ । दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग हारेको अवस्थामा नेपालको सुपर सिक्स...