×

चितवन सेरोफेरो

होटल पौवाको भरतपुर शाखाले पौवा स्वाद उत्सव-२०८१ आयोजना गर्ने

होटल पौवाको भरतपुर शाखाले पौवा स्वाद उत्सव-२०८१ आयोजना गर्ने
चितवन - होटल पौवाको भरतपुर शाखाले पौवा स्वाद उत्सव-२०८१ आयोजना गर्ने भएको छ। जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सन्चालित पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर यही चैत्र २५ देखि २९ गतेसम्म पौवा स्वाद उत्सव-२०८१ आयोजना गरेको हो । पौवा स्वाद उत्सव बिहान ११ बजेदेखि ५ बजेसम्म सन्चालन हुने छ । उत्सवमा नेपाली स्वाद र संस्कृति झल्किने टिपिकल नेपाली खानाको प्रस्तुति हुने होटल पौवा भरतपुर शाखाका प्रबन्धक विजय न्यौपानेले जानकारी दिए । ५ दिन सम्म सन्चालन ...

६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली चितवन आउने कार्यक्रम केहि दिन सर्‍यो

६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली चितवन आउने कार्यक्रम केहि दिन सर्‍यो
  चितवन – नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रम स्थगित भएको छ । चैत २५ गते ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली चितवन आउने भनी सञ्चारमाध्यममा समाचारसमेत आइसकेको थियो । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओली चितवन आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिए । ‘कार्यव्यस्तताको कारण प्रधानमन्त्रीज्यू पर्सी २५ गते चितवन आउन नभ्याउ...

रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश

रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश
  बुटवल- बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। अदालतले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्लाको आदेश पनि सदर गरेको छ। जिल्ला अदालत रुपन्देहीले रविसँग एक करोड धरौटी...

नारायणगढमा चैत्र २९ गतेदेखि “मेड इन नेपाल एक्स्पो एण्ड फुडफेष्टिवल” आयोजना हुने

नारायणगढमा चैत्र २९ गतेदेखि “मेड इन नेपाल एक्स्पो एण्ड फुडफेष्टिवल” आयोजना हुने
चितवन -  नेपाली उत्पादनलाई प्रर्वद्धन तथा युवाहरुलई व्यवसायिक सीपको विकासगर्ने उद्देश्यले चितवनको नारायणगढमा “मेड इन नेपाल एक्स्पो एण्ड फुडफेष्टिवल” आयोजना हुँदैछ ।चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म क्याम्पा चौर नारायणगढमा आयोजनाहुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नेपाल युवा उद्यमी मञ्च, चितवन च्याप्टरले आयोजनागर्न लागेको एक्स्पोमा नेपालमा उत्पादनहुने खाद्यन्न सामग्रीदेखि विलासी सामग्री सम्मको अवलोकनगर्न पाइने...

एक तोला सुनको मूल्य १ लाख ८० हजार नाघ्यो

एक तोला सुनको मूल्य १ लाख ८० हजार नाघ्यो
  काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।बुधबार एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय चितवन
चितवन- डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् । आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गर...

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीविरुद्ध चितवन जिल्ला अदालतमा फौजदारी मुद्दा

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीविरुद्ध चितवन जिल्ला अदालतमा फौजदारी मुद्दा
चितवन -चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ।भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “दुनियाँबादी फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए। रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेप...

संविधानको रक्षाका लागि चितवनमा एमालेको जागरण सभा (फोटो फिचर )

संविधानको रक्षाका लागि चितवनमा एमालेको जागरण सभा (फोटो फिचर )
    चितवन –सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि नेकपा एमाले चितवनले जिल्लामा जागरण सभा गरेको छ ।‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ भरतपुरको गेष्ट हाउस चौरबाट र्याली सुरु गरी अस्पताल रोड हुँदै चौबीसकोठीमा पुगेर जागरण सभा गरिएको थियो । र्यालीमा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिँसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, नेकपा ९एमाले० जिन्दावाद, दाश र रैती बन्न मञ्जुर छै...

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला सुरु

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला सुरु
  भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ सुरु भएको छ । उक्त एक्स्पो बिहीबारबाट शुरु भएको हो । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् । जुत्ता चप्पल मेलामा ३० भन्दा बढी स्टल राखिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ ...