गंगानगर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा सापकोटा
चितवन । गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पुनः कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ ।२९ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट सापकोटाको अध्यक्षमा ११ सदस्य सर्वसमत रुपमा चयन भएको हो । निर्वाचन अधिकृत रामजी प्रसाद सापकोटाका अनुसार संस्थाको उपाध्यक्षमा उमराज सिग्देल चयन हुनु भएको छ ।
१ अध्यक्ष , १ उपाध्यक्ष सहित ९ सदस्य बन्ने यस सहकारीको विधान अनुसार सदस्यहरुमा माधवराज थपलिया, बिष्णु माया सापकोटा, सुमित्रा अधिकारी, छायादत्त पराजुली, सुर्य प्रकाश महतो, बोधराज साप...



