हरेक मंसिर एक गते राप्ती नदी संरक्षण दिवस मनाईने
चितवन । राप्ती नदी संरक्षण दिवस मंसिर हरेक वर्ष को १ गते मनाईने भएकोछ। मकवानपुरको हेटौंडाबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघट सम्म बग्ने राप्ती नदीको संरक्षण र सरसफाई अभियानको प्रेरणाको लागि यो दिवस मनाउन लागिएको हो ।राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवन ले संरक्षण सम्बद्ध सबै निकाय र स्थानीय तह सँग समन्वय गरी दिवस मनाउन तयारी थालेको छ।
अति संकटापन्न घडियाल गोही,दुर्लभ ओत,विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चराहरू,कछुवा, माछा लगायतका जलचर प्राणीहर...


