मध्यबिन्दु नगरपालिका तेक्वान्दो विकास समितिमा अर्जुन महतोको नेतृत्व
गैँडाकोट । नवलपरासी (पूर्व)मध्यबिन्दु नगरपालिकामा मध्यबिन्दु नगरपालिका तेक्वान्दो विकास समिति गठन गरिएको छ । तेक्वान्दो खेलप्रति सर्वसाधरणको रुची बढाउने तथा स्थानीय तहमा खेलको माध्यमबाट अनुशासीत र स्वच्छ जनशक्ति निर्माण गर्ने उदेश्यले समिति गठन गरिएको हो ।
नेपाल तेक्वान्दोसंघ नवलपुरका अध्यक्ष भूमिश्वर भूसाल (राजु)को अध्यक्ष तथा मध्यबिन्दु नगरपालिका नगर खेलकुद विकास समिति का सदस्यसचिव हिमाल सिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको भेलाले अर्जुन महतोको अध्यक्षतामा ७ सदस्यीय कार्य...